भारतले चिनी निर्यातमा रोक लगाउने

  • नेपाल राष्ट्रिय दैनिक
  • ११ जेष्ठ २०७९, बुधबार १३:३३
sugar

जेठ १८ देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको छ ।

रुस–युक्रेन युद्धका कारण देखाउंदै भारतले निर्यातमा रोक लगाउने निर्णय गरेको हो। भारतीय उत्पादनमा परनिर्भर नेपाली अर्थतन्त्रमा यसले प्रत्यक्ष रुपमा प्रभाव पार्नसक्ने देखिन्छ।भारतले आगामी चार महिनासम्म निर्यातमा रोक लगाउने बताएको छ।

Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५