विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रको राजीनामा

  • नेपाल राष्ट्रिय दैनिक
  • ११ जेष्ठ २०७९, बुधबार १२:२२
rabindra mishra1612528351


विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पदबाट राजिनामा दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर उहाँले सो कुराको जानकारी गराउनु भएको हो।

स्थानीय तह निर्वाचनमा आएको निराशाजनक परिणामको कारण नैतिकताको आधारमा राजीनामा दिएको उहाँले बताउनुभएको छ। पदबाट राजिनामा दिए पनि पार्टीको साधारण सदस्य भने रहिरहने जानकारी गराउंदै विगतमा असहमति राखेर राजीनामा दिएकाहरूलाई पनि पुन: पार्टीमा सामेल हुन समेत उहाँले आग्रह गर्नुभएको छ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको राजिनामा पत्रको पूर्णपाठ यस्तो रहेको छ।

rabindra mishra
Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५