सुन र चाँदीको मूल्यमा वृद्धि

  • नेपाल राष्ट्रिय दैनिक
  • ५ जेष्ठ २०७९, बिहीबार १०:४८
gold 3


नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ ।

बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बजारमा चापावाला सुनको मूल्य ९६ हजार ३ सय पुगेको छ ।त्यस्तै, तेजावी सुनको मूल्य९५ हजार ८ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदी १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५