नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।आज राति १२ बजे बात लागु हुनेगरि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ ।सो अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर 170 प्रति लिटर हुनेछ।त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ ।
Share :
आफ्नो प्रतिक्रिया दिनुहोस्