मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान

  • नेपाल राष्ट्रिय दैनिक
  • May 13, 2022
voting

मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान

छिटपुट घटना बाहेक ७५३ वडामा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार दिउँसो १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको छ । तर दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा सामान्य विवादका कारण मतदान अवरुद्ध भएको छ ।

निर्वाचन आयोगले ती स्थानमा पनि छिट्टै मतदान सुरु हुने जानकारी दिनुभएको छ ।

election
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५