मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • May 13, 2022
syanja accident

स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमूलमा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

घाइते सबैलाई थप उपचारका लागि पोखरा पठाइएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिनुभएको छ ।स्याङ्जा प्रहरीका अनुसार ग २ च ३०२६ नम्बरको डबल क्याप पिकअप भ्यान सडकबाट १५० मिटर तल खसेको थियो ।

स्थानीयवासीलाई मतदान केन्द्रमा लैजाँदै गर्दा जीप सडकबाट खसेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५