निर्वाचन आयोगद्वारा सत्ता गठबन्धन निकटका पाँच पत्रकार संस्थासँग स्पष्टीकरण माग

  • नेपाल राष्ट्रिय दैनिक
  • २५ बैशाख २०७९, आईतवार १६:००
nirwachan aayog

पाँच दलीय गठबन्धनको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरेको विज्ञप्ति जारी गरेपछि निर्वाचन आयोगले सत्तारुढ गठबन्धन निकटका पाँच पत्रकार संघसंस्थासँग २४ घण्टा स्पष्टीकरण माग गरेको छ ।

नेपाली काँग्रेसको नेपाल प्रेस युनियन, नेकपा (माओवादी केन्द्र) प्रेस सेन्टर, नेकपा (एकीकृत समाजवादी) समाजवादी प्रेस सङ्गठन, जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रेस मञ्च र राष्ट्रिय जनमोर्चा प्रगतिशील पत्रकार संघले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिम पाँच दलीय गठबन्धनलाई भोट हाल्न आग्रह गरेको विज्ञप्ति ।

आयोगले बद्री सिग्देल, विष्णु सापकोटा, शम्भु श्रेष्ठ, केशव अर्याल र श्यामलाल पोखरेललाई २४ घण्टा भित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

5 patrakar sangathan u4MDmfH1Zl
Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५