जेठ ३ गते बजेट अधिवेशन गर्न सरकारको सिफारिस

  • नेपाल राष्ट्रिय दैनिक
  • May 8, 2022
pradhanmantri karyalay mantrparishad


सरकारले जेठ ३ गते बजेट अधिवेशन बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय अनुसार जेठ ३ गते संसद भवनमा बैठक बस्नेगरी सिफारिसको निर्णय गरिएको हो।

संवैधानिक व्यवस्था अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बैठक आहवान गर्न सक्ने प्रावधान रहेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५