पहिलो एकदिवसीय खेलमा जिम्बावे ‘ए’सँग नेपाल ३ विकेटले पराजित

  • नेपाल राष्ट्रिय दैनिक
  • May 6, 2022
jimbawe

त्रिवि क्रिकेट मैदानमा सम्पन्न जिम्बोवे ए विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल टोली ३ विकेटले पराजित भएको छ ।


टस हारेर पहिले ब्याटिंगमा उत्रिएको नेपाली टोलीले ३१. ३ ओभरमा सबै विकेट गुमाएर १३६ रन जोड्न सफल भएको थियो।
१३७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको जिम्बावे ए ले २६ ओभरमा ७ विकेट गुमाउंदै जित हात पार्न सफल भएको हो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५