एकैदिन १४०० रुपैयाँले बढ्यो सुनको मूल्य

  • नेपाल राष्ट्रिय दैनिक
  • May 5, 2022
gold 1

Gold bars, illustration.

नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँले वृद्धि भएको छ ।

महासंघको अनुसार आज छापावाल सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य ९८ हजार एक सय रुपैयाँ तोकिएको छ।
त्यसैगरी चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५