आठ हजार जनाको उम्मेदवारी फिर्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • April 30, 2022
voting

स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारी दिएका करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।


निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार स्थानिय तह निर्वाचनको लागि करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा ८ हजार जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन्।

कुल परेको उम्मेद्वारी र फिर्ता लिइएको उम्मेदवारीको हिसाब अनुसार अब करिब एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ ।कायम रहेको उम्मेदवारहरुलाई आयोगले आज निर्वाचन चिन्ह समेत प्रदान गरेको छ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५