कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा वडाध्यक्षका उम्मेदवारको निधन भएपछी स्थानीय तह निर्वाचनका कार्यक्रमहरु स्थगित गरिएको छ।
बुद्धभूमि नगरपालिका वडानम्बर ८ मा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका ओमप्रकाश तिवारीको मृत्यु भएको खबरसंगै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
Share :
आफ्नो प्रतिक्रिया दिनुहोस्