उम्मेद्वारी फिर्ता गराउन धाक धम्की नदिन निर्वाचन आयोगको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • १६ बैशाख २०७९, शुक्रबार १४:०५
election

निर्वाचन आयोगले आज एक विज्ञप्ति जारि गर्दै स्थानिय निर्वाचनमा उम्मेद्वारी दिएका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्की लगायतका हर्कत नगर्न राजनीतिक दल,तीनका भातृ संगठन र सरोकारवालाहरुलाई निर्देशन दिएको छ।

पछिल्लो समय चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र रुपमा मेयरको उम्मेद्वारी दिएका जगन्नाथ पौडेलको उम्मेद्वारी फिर्ता गराउन पद र राज्य संयन्त्रको दुरुपयोग गरि गृहमन्त्री लगायात राज्यमन्त्री उमेश श्रेष्ठ र अन्य व्यक्तिहरुले दवाव बढाएको घटनाप्रति इंगित गर्दै आयोगले आफ्नो ध्यानाकर्षण भएको बताएको छ।

nirwachanayog 2942022102648 1000x0 1
5
Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५