कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक र समर्थकको सदस्यता खारेज गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • April 29, 2022
279472763 4946261655421864 6643986646550827183 n

नेपाली कांग्रेसले पार्टीका उम्मेदवारविरुद्ध बागी र स्वतन्त्र उम्मेदवारी दर्ता गराएकालाई आफ्नो उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएको छ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सबै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन र पार्टीको आधिकारिक उम्मेदवारलाई विजयी गराउन निर्देशन दिनुभएको छ ।

उम्मेदवारले तोकिएको मिति र समयभित्र मनोनयन फिर्ता नगरे नेपालि काँग्रेसको विधानको धारा ४ (१३) (ग) २०१७ (संशोधन सहित) बमोजिम बागी उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता खारेज गरिने विज्ञप्तिमा उल्लेख छ ।

aaaaaaaaaaaaaaaaaaaaa
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५