देशभरबाट उम्मेदवारी दर्ता गराउनेको संख्या १ लाख ३७ हजार ४३

  • नेपाल राष्ट्रिय दैनिक
  • April 26, 2022
manonayan suchi 8KyKe0K5dI

स्थानीय तहको निर्वाचन अन्तर्गत विभिन्न पदमा उम्मेदवारी दर्ता गराउनेको संख्यया १ लाख ३७ हजार ४३ पुगेको छ।

निर्वाचन आयोगले जारि गरेको तथ्यांकअनुसार विभिन्न पालिकाको प्रमुख पदमा ३ हजार २७६ जनाले उम्मेदवारी दिएका छन् भने उपप्रमुख पदमा २ हजार ९ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरि अध्यक्ष पदको लागि ३ हजार २६४ जना तथा उपाध्यक्ष पदको लागि २ हजार २९६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आयोगले जारि गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै उम्मेद्वारी मधेश प्रदेश अन्तर्गत ३४ हजार ७ सय ४७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने, सुदूर पश्चिम प्रदेश अन्तर्गत सबैभन्दा कम ११ हजार ९८जनाले उम्मेद्वारी दिएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५