माओवादी केन्द्रले चुनावी घोषणापत्र जारी नगर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • १२ बैशाख २०७९, सोमबार ११:२०
Maoist Center Party Office Perisdada


माओवादी केन्द्रले स्थानीय निर्वाचनका लागि घोषणापत्र वा कुनै पनि प्रतिवद्धता पत्र जारी नगर्ने निर्णय गरेको छ ।

स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले चैत्र २२ गते सार्वजनिक गरेको अपील अनुसार स्थानीय तहले आफ्नो घोषणापत्र जारी गर्न सक्ने तर केन्द्रले निर्वाचनका लागि घोषणापत्र नबनाउने भएको छ ।

माओवादीको अपीलमा टोल टोलमा सहकारी र घर-घर रोजगारीको व्यवस्था, एक टोल एक उद्यम, एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रमहरू लागू गर्ने जस्ता मुद्दाहरू समावेश छन्।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५