लियो क्लब अफ नारायणगढ चित्रवनको अध्यक्षमा विमोचन आचार्य निर्वाचित

  • नेपाल राष्ट्रिय दैनिक
  • April 24, 2022
aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa


लियो क्लब अफ नारायणगढ चित्रवनको १४औ साधारणसभा तथा शाखा अधिवेशनबाट बर्ष २०२२-२३ को लागि विमोचन आचार्य अध्यक्षमा निर्वाचित हुनुभएको छ।

विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आचार्य, बेटर चितवन, माली दाई लगायत अन्य विभिन्न सामाजिक संघ-संस्थामा पनि आवद्द रही सामाजिक कामहरु गर्दै आइरहनुभएको छ ।

लियो सन्तोष सुवेदी (अध्यक्ष लायन बर्ष २०२१-२२) सभापति र लायन्स क्लब अफ नारायणगढ चितवन लायन बर्ष (२०२१/२२ ) का अध्यक्ष लायन केशवप्रसाद लामिछाने प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा ,लायन्स क्लव अफ नारायणगढ चित्रवनका पूर्व अध्यक्ष लायन हर्षमान श्रेष्ठ , लायन्स क्लव अफ नारायणगढ चित्रवनका नव निर्वाचित अध्यक्ष लायन प्रबिन कुमार श्रेष्ठ , लियो जिल्ला परिषद ३२५ आर, नेपालको ( ला. बर्ष २०२२/२३) को जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको लियो क्लव अफ नारायणगढ चित्रवनका पूर्व अध्यक्ष लियो पुरुषोतम सुवेदी ,क्लवका पूर्व अध्यक्षहरु प्रवेश गौतम , बिकास पाण्डे ,सन्दिप पाठक , प्रवेश बाबु खनाल , रमेश कडेल लगायतको उपस्थिति रहेको थियो ।
१४औ साधारणसभा तथा शाखा अधिबेशनमा ,मनोनयन अधिकृत लियो रमेश कडेल र निर्वाचन अधिकृत लियो सन्दिप पाठक रहनुभएको थियो।
१४औ साधारणसभा तथा शाखा अधिवेशनबाट बर्ष २०२२-२३ को लागि निर्वाचित नयाँ कार्यसमितिमा निर्वाचित पदाधिकारीहरु :
प्रथम उपाध्यक्ष: लियो बिनोद भण्डारी
दृतिय उपाध्यक्ष : लियो आशिस लामिछाने
सचिव : लियो सुमन श्रेष्ठ
कोषाध्यक्ष : लियो राजु भण्डारी
सह सचिव : लियो रुविशा अधिकारी
सह कोषाध्यक्ष : लियो बालकृष्ण भण्डारी
जन सम्पर्क अधिकृत : लियो दिक्षा शर्मा
टेर ट्विस्टर : अशिम कडेल

टामर : लियो रोशन ओझा

निर्देशक : लियो अमृत लामिछाने
निर्देशक : लियो धर्म नाथ यादव

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५