उम्मेदवारी दिएको दलको चुनाव चिन्ह मात्र मतपत्रमा छापिने

  • नेपाल राष्ट्रिय दैनिक
  • April 23, 2022
nirwachan update scaled

sf7df8f}F, ! kmfu'g M lgjf{rg cfof]udf cfOtaf/ cfof]lht kqsf/ e]63f6 sfo{qmddf :yfgLo lgjf{rg sfo{tflnsf ;DaGwL ;~rf/sdL{x¿n] /fv]sf lh1f;fsf] hjfkm lb+b} cfof]usf ;lrj uf]s0f{dl0f bjf8L . tl:a/M /Tg >]i7, /f;;


निर्वाचन आयोगले उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र मतपत्र छाप्ने निर्णय गरेको छ। निर्वाचन आयोगको यो निर्णय भने ६ वटा महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको हकमा मात्र लागु हुनेछ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ ।

राष्ट्रिय दलहरुले जुन जुन पदमा जुन ठाउँबाट आफ्नो उम्मेदवारी दिन्छन्, त्यहाँको मतपत्रमा सम्बन्धित दलको चुनाव चिह्न रहन्छ भने उम्मेदवारी नदिएको पदमा चुनाव चिह्न रहँदैन ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५