नेकपा एमालेको घोषणापत्र सार्वजनिक

  • नेपाल राष्ट्रिय दैनिक
  • ९ बैशाख २०७९, शुक्रबार १४:३५
cpn uml

KP Oli unveiling the manifesto

प्रमुख प्रतिपक्ष एमालेले स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो।

नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पढेर सुनाउनुभएको थियो।

नेकपा एमालेले सार्वजनिक गरेको घोषणापत्र पूर्णपाठ।

Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५