जिम्बावे विरुद्धको एकदिवसीय र टी–२० सिरिजका लागि २३ सदस्यीय टोलीको घोषणा

  • नेपाल राष्ट्रिय दैनिक
  • ९ बैशाख २०७९, शुक्रबार ०९:२३
nepali cricket team in oman 2022

नेपाल क्रिकेट संघ (क्यान ) ले जिम्बावे विरुद्धको एकदिवसीय र टी–२० सिरिजका लागि आज २३ सदस्यीय टोलीको घोषणा गरेको छ ।

नेपाल र जिम्बाब्वे ए टोलीबीच तीन एकदिवसीय र तीन टी–२० खेल हुनेछ ।एकदिवसीय शृंखला वैशाख १७ बाट सुरु हुनेछ । पहिलो खेल वैशाख १७ गते, दोस्रो खेल वैशाख १९ गते र तेस्रो खेल वैशाख २१ गते हुनेछ ।

त्यस्तै टी–२० सिरिजको पहिलो खेल वैशाख २३ , दोस्रो खेल २४ र तेस्रो खेल २६ मा हुनेछ ।जिम्बावेले नेपाल भ्रमणका लागि बिहीबार टोली घोषणा गरिसकेको छ । जिम्बावे ए टोली वैशाख १५ मा नेपाल आउनेछ ।

nepali cricket team
Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५