नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गर्नुभएको हो।
“जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार” नारा दिएको घोषणापत्रमा समाजवादीका स्थानीय एजेण्डा र पार्टी विद्रोका कारण उल्लेख गरिएको छ।
घोषणापत्रमा,एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाउं लगायतका कार्यक्रमहरु समावेश गरिएको समाजवादीले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्