सरकार विरुद्ध मुदा लिएर निलम्बित गभर्नर सर्वोच्चमा:रिटको पेशी भोलि हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • April 18, 2022
governer 0842022111103 1000x0 1

निलम्बित गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध मुद्दा लिएर सर्वोच्च अदालत पुगेका छन्। सरकारले अवैध रुपमा आफुलाई कारबाही गरेको भन्दै आज उनले सर्वोच्च पुगेर रिट दायर गरेका छन्।

सरकारले योजना अनुरुप काम गर्न नसकेको र सुचना चुहाएको भन्ने आरोप सहित निलम्बन गरेर जाँचबुझ समिति समेत बनाएको थियो।

गभर्नर अधिकारी सरकारको निर्णय खारेज गरेर आफूलाई निरन्तर काम गर्न दिने गरी अन्तरिम आदेश माग गर्दै हिजो सर्वोच्च अदालत पुगेका थिए । उनको रिट निवेदन अध्ययन गरेपछि आज सर्वोच्च प्रशासनले उनको रिट दर्ता गरेको हो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५