केन्द्रको निर्णय उल्लंघन नगर्न कांग्रेसको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • April 15, 2022
congress

२ वैशाख, काठमाडौँ। नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा आज बसेको निर्वाचन परिचालन समितिको बैठकले स्थानीय तह निर्वाचनमा केन्द्रको निर्णय उल्लंघन नगर्न निर्देशन दिएको छ।

समितिले केन्द्रले गरेको निर्णय अनुसार तालमेल गरेर स्थानीय तह निर्वाचनमा सहभागी हुन मातहतका सबै संरचनालाई निर्देशन दिएको छ ।

आज बसेको बैठकले तालमेल गरि चुनावमा जाने क्रममा गठबन्धनको मर्म विपरीत जान नहुने भन्दै निर्वाचनका लागि विभिन्न उप समिति बनाउने निर्णय पनि गरेको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५