आज सिन्दुर जात्रा:सुथः सिया

  • नेपाल राष्ट्रिय दैनिक
  • April 15, 2022
sindur jatra 9 20220415132805

आज बिहानदेखि नै मध्यपुरथिमी क्षेत्रका स्थानिय बासिन्दाले सिन्दुर जात्रा मनाएका छन् । एक आपसमा सिन्दुर दलेर मनाइने यो जात्रालाई स्थानीय भाषामा सुथः सिया भनिन्छ । यो जात्रा प्रत्येक वर्ष वैशाख-२ गते मनाइन्छ ।

सिद्धिकालीको खट ल्याएर गणहरुसहित बालकुमारी प्रवेश गराएपछि सुरु हुने जात्रामा, बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराउने परम्परा रहीआएको छ ।यसका साथमा विभिन्न देवदेवीहरूको नाममा ३२ वता खट बोकेर टोलटोलमा सिन्दूर खेल्दै जात्रा मनाइन्छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५