वैशाख १५ गतेसम्म सूचना अद्यावधिक गर्न आयोगको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • April 13, 2022
rastriya suchana aayog

राष्ट्रिय सूचना आयोगले वैशाख १५ गतेसम्म सूचना अद्यावधिक गर्न सम्पुर्ण सार्वजनिक निकायलाई निर्देशन दिएको छ ।

सूचनाको हक ऐन, २०६४ को दफा ३ र ४ बमोजिम प्रत्येक तीन महिनामा स्वतः प्रकाशित हुनुपर्ने तेस्रो त्रैमासिकको विवरण सार्वजनिक गर्न आयोगले सार्वजनिक निकायलाई निर्देशन दिएको सूचना आयुक्त रत्नप्रसाद मैनालीले जानकारी दिनुभएको छ ।

ऐनमा सार्वजनिक निकायले प्रत्येक तीन महिनामा आफ्नो कार्यालयको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५