जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवारी दिंदा पदबाट राजीनामा दिनुपर्ने भन्दै निर्वाचन आयोगद्वारा सर्वोच्चमा निवेदन

  • नेपाल राष्ट्रिय दैनिक
  • ३० चैत्र २०७८, बुधबार १२:१८
nirwachan aayog

निर्वाचित जनप्रतिनिधिले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिंदा पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता कायम गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।

निर्वाचन आयोगको आचारसंहितामा जनप्रतिनिधिले स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्दा कायम रहीआएको पदबाट राजिनामा दिनुपर्ने उल्लेख गरेको छ। सोहि आधारमा आयोगले अदालतमा निवेदन दिएको हो।

आयोगको आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न यसअघि अदालतले अन्तरिम आदेश समेत ज्जारी गरेको थियो । तर सो अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएको हो ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५