कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक आज बस्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • April 13, 2022
congress nsSNoB9

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।

आज बस्ने कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकमा स्थानिय निर्वाचनको घोषणापत्र तयारिको विषयमा छलफल गर्नेछ। नेपालि काँग्रेसले बैसाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने कार्यतालिका रहेको पनि जानकारी दिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५