प्रदेश सभा सदस्य विजय सुबेदीलाई भरतपुरको मेयर बनाउने एमालेको निर्णय

  • नेपाल राष्ट्रिय दैनिक
  • २७ चैत्र २०७८, आईतवार १६:२५
bijaya subedi

नेकपा एमाले भरतपुरले विजय सुबेदीलाई भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा सम्पन्न महानगर कमिटिको आजको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

बागमती प्रदेश सभाका सदस्य समेत रहेका सुबेदीलाई उम्मेदवार बनाउन देवी ज्ञवाली र कृष्णभक्त पोख्रेलले प्रस्ताव गरेको बताइएको छ।
ज्ञवाली २०७४ सालको स्थानिय निर्वाचनमा पराजित मेयर हुन् भने पोख्रेल चितवनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५