स्थानीय बजारमा आज सुनको भाउ एक लाख नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज तोलामा ८ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ३ सयमा कारोबार भएको छ ।
त्यसैगरी, आज तेजावी सुन तोलाको ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको भाउ शुक्रबारको भाउभन्दा १० रुपैयाँले घटी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्