सामाजिक सञ्जालमा प्रचार गर्न पाउने गरि निर्वाचन आचारसंहितामा परिमार्जन

  • नेपाल राष्ट्रिय दैनिक
  • April 8, 2022
nirwachan update scaled

sf7df8f}F, ! kmfu'g M lgjf{rg cfof]udf cfOtaf/ cfof]lht kqsf/ e]63f6 sfo{qmddf :yfgLo lgjf{rg sfo{tflnsf ;DaGwL ;~rf/sdL{x¿n] /fv]sf lh1f;fsf] hjfkm lb+b} cfof]usf ;lrj uf]s0f{dl0f bjf8L . tl:a/M /Tg >]i7, /f;;

सामाजिक सञ्जालमा प्रचार गर्न पाउने गरि निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ परिमार्जन गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार , ‘आधिकारिक पेजबाट पार्टीले आफ्ना विचार, सिद्धान्त राख्न पाउने छन्। तर, कुनै उमेदवारलाई होच्याउन पाइने छैन। चैत्र २५ गतेबाट निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता २०७८ लागु हुने छ।’

नेकपा एमालेले निर्वाचन आचारसंहिताको ६ वटा विषयमा असहमति जनाउंदै आयोगलाई पत्र समेत लेखेको थियो। त्यसैको आधारमा आयोगले सामाजिक सञ्जालमार्फत प्रचार गर्न पाउने विषयलाई परिमार्जन गरिएको हुनसक्ने बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५