बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न २३ निर्णयहरु गरेको छ।
सरकारले गरेका निर्णयहरुमा राजदूत नियुक्ति, आयोगका कर्मचारी नियुक्ति देखि,सरकारको योजना र विभिन्न राष्ट्रिय महत्वका आयोजनाका विषयहरु समेत परेका छन्।
सरकारले गरेका ति सबै निर्णयहरु सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुभएको छ।
मन्त्रिपरिषदले गरेका निर्णयहरु निम्नानुसार छन्।


आफ्नो प्रतिक्रिया दिनुहोस्