बीबीसी मास्टर शेफ सन्तोष साहसहितको टोली आज काठमाडौं आउँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • २४ चैत्र २०७८, बिहीबार १०:००
master chef

नेपालको मौलिक खाना, संस्कृति र गन्तव्यको प्रवर्धन गर्न ‘बीबीसी मास्टर शेफ’ सन्तोष साहसहितको टोली आज काठमाडौं आउँदैछ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको निमन्त्रणामा ‘बीबीसी मास्टर शेफः द प्रोफेशनल २०२०’ का फाइनलमा परेकाहरु आज नेपाल आउँदैछन् ।पाटा नेपाल च्याप्टरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो सन्तोष साह ‘बीबीसी मास्टर शेफ’ लगायतका टोलीलाई स्वागत गर्ने तयारी गरेको जनाएको छ ।।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले कोरोना महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत मौलिक खाद्य संस्कृति र गन्तव्यको प्रवर्धनमा सहभागी हुन शेफ साहसहितको टोलीलाई नेपाल निम्तो गरिएको बताउनुभएको छ ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५