७१ निर्वाचन अधिकृतको नियुक्ति खारेज गर्दै आयोगले सार्वजनिक गर्यो नयाँ अधिकृतको सूची

  • नेपाल राष्ट्रिय दैनिक
  • २४ चैत्र २०७८, बिहीबार ०७:३२
nirwachan aayog

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले १० दिन नबित्दै हटाएको छ ।

निर्वाचन आयोगले पुराना अधिकृतलाई हटाएर सट्टामा नयाँ कर्मचारीलाई निर्वाचन अधिकृतको जिम्मा समेत दिएको छ।

आयोगले जारी गरेको सूचनाअनुसार, यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ चैत्र २३ गतेको मिति देखि हटाइएको उल्लेख गरेको छ। आयोगले नयाँ नियुक्त निर्वाचन अधिकृतहरुको सूची समेत सार्वजनिक गरेको छ। नियुक्त नयाँ अधिकृतहरुलाई चैत्र २९ गते भित्र तोकिएको स्थानमा उपस्थित हुन समेत निर्देशन दिएको छ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५