राष्ट्रपतिद्वारा पाँच अध्यादेश जारी

  • नेपाल राष्ट्रिय दैनिक
  • April 6, 2022
Bidya Devi Bhandari

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले पांचवटा अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले यौन हिंसा सम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश–२०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि–२०७८ सम्बन्धी कतिपय ऐनलाई परिमार्जन गर्ने अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ प्रमाणीकरण गर्नुभएको हो ।

त्यसैगरी एसिड तथा खतरनाक रसायन (नियमावली)–२०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (सञ्चालन, सुपरिवेक्षण तथा समन्वय) प्रथम संशोधन–२०७८ प्रमाणीकरण गर्नुभएको राष्ट्रपती कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

ahyadesh
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५