ग्यास र पेट्रोलियम पदार्थको मुल्य वृद्धि

  • नेपाल राष्ट्रिय दैनिक
  • २३ चैत्र २०७८, बुधबार ०६:२३
petrol pump

हिजो राती १२ बजेदेखी लागु हुनेगरी नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

रसिया र युक्रेन युद्धको कारण इन्धनको मुल्य बढी भएको र निगमले निरन्तर घाटा बेहोरिरहेको भन्दै नयाँं खरिद मुल्य अनुसार मुल्य समायोजन गरेर निगमले इन्धनको मुल्य बढाएको छ ।
निगमले डिजेल,मट्टितेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ ।

petrol price increase
Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५