१४ दशमलव ८८ अंकले घटेर बन्द भयो शेयर बजार

  • नेपाल राष्ट्रिय दैनिक
  • २१ चैत्र २०७८, सोमबार १५:१०
share

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार पनि १४ दशमलव ८८ अंकले घटेर २४९८ दशमलव ५३ अंकमा बन्द भएको छ ।

२ हजार ५१३ दशमलव ४१ बिन्दुमा खुलेको बजार अधिकतम २ हजार ५२५ दशमलव २५ बिन्दुमा पुगेर २ हजार ४९८ दशमलव ५३ बिन्दुमा झरेर बन्द भएको थियो ।

आजको दैनिक कारोबार रकम १ अर्ब ५८ करोड रहेको थियो भने अघिल्लो दिनको कारोबारमा १ अर्ब ४६ करोड मात्रै थियो ।
१३ कारोबारी समूहमध्ये जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचक तीन अंकले घटेको छ भने अन्य आठ समूहको परिसूचकमा दुई अंकको गिरावट आएको छ ।

इमर्जिङ नेपाल लिमिटेडको सबैभन्दा ठूलो ६३ करोड ९१ लाख रुपैयाँको शेयर कारोवार भएको छ भने नेस्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै अंकले बढेको छ ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५