नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै उपाधि जितेको हो ।
टस हारेर नेपालले पिएनजीलाई १६९ रनको चुनौती दिएको थियो । सुरुदेखि नै दबाबमा रहेको पीएनजी ११८ रनमा अलआउट भयो ।
टस हारके नेपालले पीएनजीलाई १६९ रनको चुनौती दिएको थियो ।सुरु देखिनै नेपाली दबाबमा परके पीएनजी ११८ रनमै समेटियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्