साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३० दशमलव ८९ अंकले घटेर २५१३ दशमलव ४१ अंकमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ६ दशमलव ४४ अंकले घटेको छ ।
आजको बजारमा कारोबार रकम पनि घटेको छ । दिनभर २८ हजार ११३ कारोवारबाट २२५ धितोपत्रको ३ लाख २५३ हजार ८१६ कित्ता कारोबार भएको छ । जसमध्ये रु. १ अर्ब ४६ करोड ७३ हजार ७२९ रुपैया बराबर रकमको मात्र कारोबार भएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्