कोरोना खोप लगाएको ३ महिनाभित्र बुस्टर डोज दिइने

  • नेपाल राष्ट्रिय दैनिक
  • April 3, 2022
corona khop

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको पहिलो शृङ्खला पूरा भएको तीन महिनापछि बुस्टर खोप दिने व्यवस्था गरेको छ ।

यसअघि कोभिड–१९ को खोपको पहिलो शृङ्खला बनेको ६ महिनापछि मात्रै बुस्टर डोज दिने सरकारको नीति रहेको भएपनि, परिवार कल्याण महाशाखाले प्रदेशका सबै स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोपको पहिलो शृङ्खला पूरा भएको तीन महिनाभित्र बुस्टर डोज उपलब्ध गराउन आग्रह गरेको छ ।

corona booster dose
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५