श्रीलंकामा कर्फ्यू : विरोधका बीच सामाजिक सञ्जाल प्लेटफर्महरू अवरुद्ध

  • नेपाल राष्ट्रिय दैनिक
  • २० चैत्र २०७८, आईतवार १४:०२
srilanka curfew

श्रीलंकाली सरकारले देशको आर्थिक संकटबाट उत्पन्न सार्वजनिक अशान्तिलाई नियन्त्रण गर्न कर्फ्यू लगाएपछि प्रदर्शन हिंसात्मक बनेको छ। स्थिति तनाबग्रस्त बनेपछि हिंसात्मक गतिबिधीलाई थप बढावा दीन सक्ने भन्दै सामाजिक सञ्जालहरु अवरुद्ध गरेको छ।

ट्विटर, फेसबुक, व्हाट्सएप, यूट्यूब र इन्स्टाग्राम लगायत प्लेटफर्महरूमा पहुँच प्रतिबन्धित गर्दै व्यापक विरोधको बीचमा आपतकालिन अवस्था घोषणा गरिएको थियो। रक्षा मन्त्रालयले भने यो अस्थायी प्रतिबन्ध मात्र भएको बताएको छ।

देशका युवा तथा खेलकुद मन्त्री नमल राजापाक्षेले भने सामाजिक सञ्जालमाथि रोक लगाउने कुरालाई कहिल्यै पनि माफ नगर्ने बताएका छन्।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५