सांसद साहमाथी भएको आक्रमणको छानविन गर्न गृहमन्त्रीको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • March 27, 2022
pramod shah

गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक सांसद प्रमोद शाहमाथि शनिबार भएको शारीरिक आक्रमणको घटनाको छानबिन गरिने बताउनुभएको छ ।

काठमाडौंको मेडिसिटी अस्पतालमा शाहलाई भेटेर गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

पार्टीको कामका लागि गृह जिल्ला सर्लाही पुगेका सांसद साहको टाउकोमा आक्रमणबाट गहिरो चोट लागेको छ । गृहमन्त्री खाँणले घटनाको सत्यतथ्य पत्ता लगाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिएको बताउनुभएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५