एमाले कार्यकर्ताले सांसद साहलाई आक्रमण गरेको जसपाको आरोप

  • नेपाल राष्ट्रिय दैनिक
  • १२ चैत्र २०७८, शनिबार १५:४७
jasapa pramod l1Kvic7EF2

जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना सांसद एवं प्रमुख सचेतक प्रमोद साहमाथी भएको सांघातिक आक्रमण नेकपा एमालेले गरेको आरोप लगाएको छ।

केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै नेकपा एमालेका कार्यकर्ताहरुले सुनियोजित ढंगले नेता साह र जसपा का कार्यकर्ताहरुलाई आक्रमण गरेको बताउनुभएको छ ।
आज बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा बाटो बनाउने विषयमा दुई पक्षबीच विवाद हुँदा सांसद साहमाथी आक्रमण भएको थियो । घाइते साहलाई थप उपचारको लागि काठमाडौं लेराइएको छ ।

jasapa pramod l1Kvic7EF2
Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५