एमालेको सचिवालय बैठक सुरु, स्थानीय तहको आसन्न निर्वाचनबारे छलफल हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 14, 2022
uml

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय काठमाडौंमा सुरु भएको छ।

एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा सुरु भएको सचिवालय बैठकमा स्थानीय तहको आसन्न निर्वाचनबारे छलफल हुने छ।

त्यस्तै, संसद अवरोध, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग लगायत विषयमा पनि बैठकका क्रममा छलफल हुने बताइएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५