युक्रेनको आकाशलाई उडान निषेधित क्षेत्र बनाउन नेटोलाई राष्ट्रपति जेलेन्स्कीको आग्रह

  • नेपाल राष्ट्रिय दैनिक
  • March 14, 2022
123433724 zelensky tvaddress

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोलाई आफ्नो देशको आकासमाथि उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आग्रह गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले रुसले केही समयमा नेटो आबद्ध पश्चिमा सैन्य गठबन्धनका सदस्य देशलाई पनि निसानामा पार्ने बताउँदै उनले उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आग्रह गरेका हुन्।

युक्रेनको पोल्यान्डसँगको सिमाना नजिकै रुसी क्षेप्यास्त्र आक्रमणमा ३५ जनाको ज्यान गएपछि जेलेन्स्कीले पुन नेटोलाई उडान निषेधित क्षेत्र बनाएर रुसी विमानहरूलाई उडान रोक्न आग्रह गरेका हुन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५