प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस

  • नेपाल राष्ट्रिय दैनिक
  • March 6, 2022
PM Sher bahadur Deuba meet with Rastrapati bidhyadevi bhandari

प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षमा सरकारले गरेको कामको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउनुभएको छ।

प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष देउवाले राष्ट्रपति भण्डारीलाई परिषद्को आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाउनुभएको बताइएको छ। आज शितलनिवास पुगेर प्रधानमन्त्री देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र जिम्मेवारी कार्यान्वयनमा सरकारले गरेको प्रगतिको प्रतिवेदन पनि बुझाउनु भएको छ।

barshik pratiwedan
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५