श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेटमा भारत विजयी

  • नेपाल राष्ट्रिय दैनिक
  • March 6, 2022
indian cricket team eSWm9cvFAH

श्रीलङ्कासँगको पहिलो टेस्ट त्रिकेटमा भारत एक पारी (इनिङ्स) दुई सय २२ रनले विजयी भएको छ । मोहालीमा भएको टेस्टमा भारतले पहिलो पारीमै पाँच सय ७४ रन बनाएको थियो ।

श्रीलङ्काले भने पहिलो र दोस्रो पारीमा गरेर जम्मा तीन सय ५२ रन बनाएपछि भारत एक पारी र दुई सय २२ रनले विजयी भएको हो ।

आजको जितसँगै दुई खेलको शृङ्खलामा भारतले एक–शून्यको अग्रता बनाएको छ । यसअघि श्रीलङ्कासँग भएको टी–२० शृङ्खला पनि भारतले ’क्लिन स्वीप’ गरेको थियो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५