आज दिउंसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।
आज बस्ने भनिएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक भएको छ।संघीय संसद सचिवायलका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ।
साथै बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस्