सर्वोच्च अदालतको संवैधानिक इजलास आजदेखि

  • नेपाल राष्ट्रिय दैनिक
  • March 4, 2022
sarbochha ad 570464315

लामो समयदेखि अवरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलास आजदेखि शुरु हुने भएको छ ।

कोरोना संक्रमण र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा को विवादका कारण लामो समयदेखी संवैधानिक इजलास बस्न सकेको थिएन । कोरोना संक्रमणको दर न्युन हुंदै गएको र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई महाअभियोग लगाएर निलम्बन गरिएपछी आजबाट सर्वोच्चले संवैधानिक इजलास सुरु गर्ने भएको हो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५