यस वर्षको आईपीएल मार्च २६ देखि सुरु हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • February 25, 2022
ipl1620116740

यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) मार्च २६ देखि सुरु हुने भएको छ । आईपीएलका खेलहरु भारतको मुम्बई तथा पुणेमा हुने आयोजकले जनाएको छ ।

आईपीएलका ५५ खेल मुम्बईमा तथा १५ खेल पुणेमा हुनेछन् ।२० खेल वांखेडे, १५ खेल ब्राबोर्न स्टेडियम, २० खेल डिवाई पाटिल स्टेडियम, तथा १५ खेल महाराष्ट्र क्रिकेट एसोसियन मैदानमा हुनेछन् ।

मैदानमा सिमित संख्यामा दर्शकलाई समेत अनुमति प्रदान गरिनेछ । यस पटक आईपीएलमा १० टिमको सहभागिता रहेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५