एमसीसी पारित गर्न एमालेले सहयोग गरे सबै विकल्पमा छलफल गर्न तयार : देउवा

  • नेपाल राष्ट्रिय दैनिक
  • February 24, 2022
sss

k|d b]pjf / cWoIf cf]nL 5nkmn sf7df8f}F, !@ kmfu'gM k|wfgdGqL z]/axfb'/ b]pjf / g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL laxLaf/ ;+;b ejg gofFafg]Zj/df . ;fydf g]kfnL sf+u|];sf g]tf uug yfkf / ;~rf/ tyf ;"rgf k|ljlwdGqL 1fg]Gb|axfb'/ sfsL{ Pj+ Pdfn]sf g]tf O{Zj/ kf]v/]n / ;'jf; g]Djfª . tl:a/M /f]zg ;fksf]6f÷/f;;

अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै त्यसका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।

प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा उहाँले एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताउनुभएको हो ।

उहाँका अनुसार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको प्रस्तावबारे पार्टीमा छलफल गरेर पुनः कुराकानी गर्ने जवाफ दिनुभएको छ ।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच आज साँझ पुन छलफल हुने जनाइएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५